काठमाडौँ । पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी बेलायतका लागि नेपाली राजदूतमा नियुक्त भएका छन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेग्मीलाई राजदूतमा नियुक्त गरेकी हुन् ।
गत १५ असोजगते रेग्मीले मुख्यसचिव पदबाट राजीनामा दिएका थिए।
उनलाई मन्त्रिपरिषद बैठकले राजदूत सिफारिस गरेको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
