कलंकीबाट सुनको सिक्री लुटपाट गरेर भाग्दै गर्दा तामाङ पक्राउ

काठमाडौँ । प्रहरीले महिलाको सुनको सिक्री लुटेर भाग्दै गर्दा एक जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी प्रभाग कलंकीका प्रमुख मिठ्ठु खड्काको नेतृत्वको टोलीले एक महिलाको डेड तोलाको सुनको सिक्रि लुटेर भाग्ने एक युवकलाई पक्राउ गरेको हो।

Advertisement

प्रहरीका अनुसार चितवनकि मिरा रानाभाट कलंकीमा हिड्दै ग गर्दा उनले लगायको सुनको सिक्रि लुटेराले तानेर फरार भएका थिए।

कलंकी प्रहरीलाई महिलाको सुनको सिक्रि लुटपाट भयो भने सुचना प्राप्त गर्न साथ केही घटमै प्रहरीले सनको सिक्रि लुटेर भाग्दै गर्दा सिन्धुपाल्चोक सुनकोसी घर भई हाल ललितपुर बस्ने सुभाष तामाङलाई पक्राउ गरेको बताएको छ।

पक्राउ परेका तामाङलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी बृत्त कालिमाटी पठाईएको छ।

More News last news
Loading...