भारतको तीन दिवसीय भ्रमण पूरा गरी परराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली भारतको तीन दिवसीय भ्रमण पूरा गरी आज फर्किएका छन्।

उनले भ्रमणबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जानकारी पनि दिएका छन्।

Advertisement

तीन दिने भ्रमणका क्रममा ज्ञवालीले समकक्षी एस जयशंकर र रक्षामन्त्री राजनाथ सिंह सँग भेटवार्ता गरे। उनले मन्त्रीस्तीय संयुक्त आयोगको बैठकमा पनि सहभागिता जनाए।

More News last news
Loading...