पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३३औं महाधिवेशनमा कार्यसमिति सदस्यतर्फ सर्वाधिक मत शोभा गौतमले प्राप्त गरेकी छन्।
गौतमले १ हजार ७ सय मत प्राप्त गरेकी हुन्। उनले नारायण कोइराला प्यानलबाट उम्मेदवारी दिएकी थिइन्।
सर्वाधिक मत प्राप्त गर्दै विजयी भएपछि उनले सम्पूर्ण मतदातालाई आभार तथा कृतज्ञता ज्ञापन गरेकी छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
