मधेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेस

काठमाडौँ । मधेशी आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७, राष्ट्रियसभाको बैठकमा पेस भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले आयोगको प्रतिवेदन बैठकमा पेस गरेका हुन्।

Advertisement

राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले मन्त्री श्रेष्ठलाई आयोगको प्रतिवेदन पेस गर्न अनुमति दिएका थिए।

 

More News last news
Loading...