देशैभर मतदाता नामावली सङ्कलनको काम स्थगित

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलनको काम स्थगित गरेको छ।

आउँदो बैशाख १७ र २७ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा भएकाले ७७ वटै जिल्लामा भइरहेको मतदाता नामावली सङ्कलनको काम स्थगित गरेको आयोगले जनाएको छ।

Advertisement

आयोगले अहिलेसम्म सङ्कलन भएका मतदाता नामावलीलाई अद्यावधिक गरेर मतदाताको सूचीमा समावेश गर्ने जनाएको छ।

More News last news
Loading...