ओली निकट सांसद कृष्णप्रसाद दाहाल बालुवाटारको बैठकमा अनुपस्थित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने सांसद कृष्णप्रसाद दाहाल बालुवाटार बैठकमा अनुपस्थित भएका छन्।

प्रधानमन्त्री ओली पक्षले आज बिहान बालुवाटारमा आफू निक सांसदहरुको बैठक बोलाएको छ। आजै दिउँसो प्रचण्ड–माधव नेपाल पक्षले पनि आफू सांसदहरुको छुट्टै बैठक बोलाएको छ।

Advertisement

दाहालले आफूसहित २० जना सांसदहरु दुवैतिरको बैठकमा नजाने बताए।

More News last news
Loading...