दुलेगौँडा । तनहुँको शुक्लागण्डकी नगरपालिकाका प्रमूख किसान गुरुङ कोरोना भाइरस (कोभिड १९) संक्रमण मुक्त भएका छन्।
मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइशोलेसनमा बसेका मेयर गुरुङ आज १२ दिनपछि कोरोना मुक्त भएका हुन्।
आइतबार सामाजिक सञ्जाल मार्फत गुरुङले आफु कोरोना मुक्त भएको जानकारी दिएका छन्।


![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
