काठमाडौँ । बाराको कोल्हबी नगरपालिका–१ निकास टोलस्थित नेपाल एग्रो केमिकल फ्याक्ट्रीमा मंगलबार साँझ आगलागी भएको छ।
विद्युत सर्ट भई आगलागी हुँदा १७ लाख रुपैयाँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
आगलागीबाट विद्युतको बोर्ड, मोटर र कच्चापदार्थ गरी जलेर नष्ट भएको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
