कोरोनाबाट मुत्यु हुनेको सङ्ख्या १२ सय नाघ्यो

काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय नाघेको छ । पछिल्लो २४ घन्टामा १३ जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या १२ सय नाघेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभर ३७ हजार २२ जना सक्रिय संक्रमित रहेका छन् ।

Advertisement

More News last news
Loading...