मुख्य सचिव शंकरदास बैरागीलाई कोरोना संक्रमित

काठमाडौँ । नेपाल सरकारका मुख्यसचिव शङ्करदास बैरागीलाई कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ।

उनले बुधबार साँझ सामाजिक सञ्जालमार्फत स्वास्थ्य परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका छन् ।

Advertisement

साथै उनले आफ्नो प्रत्यक्ष सम्पर्कमा आएकालाई पनि सतर्कता अपनाउन आग्रह गरेका छन् ।

More News last news
Loading...