कोरोना संक्रमणबाट काँग्रेसबाट विजयी एक जनप्रतिनिधिको मृत्यु

बुटवल । कोरोना भाइरस संक्रमणबाट रुपन्देहीमा एक जना वडा सदस्यको मृत्यु भएको छ ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ५ का वडा सदस्य इन्जिनियर सुवोध तुलाचनको मृत्यु भएको हो ।

Advertisement

उनको उपचार भैरहवास्थित युनिभर्सल मेडिकल कलेजको भेन्टिलेटरमा हुँदै आएको थियो ।

४७ वर्षीय तुलाचन नेपाली कांग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

More News last news
Loading...