काठमाडौँ उपत्यकामा संक्रमितको संख्या ३३ हजार ७७१ पुग्यो

काठमाडौँ । बुधबार काठमाडौँ उपत्यकामा थप १५३१ जना कोरोना संक्रमित भेटिएका छन् ।

यो सँगै, उपत्यकामा संक्रमितको संख्या ३३ हजार ७७१ पुगेको छ ।

Advertisement

बुधबार थपिएकामध्ये काठमाडौंमा १ हजार २९६ , ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना रहेका छन् ।

More News last news
Loading...