चाबहिलको आकाशे पुल उदघाटन

काठमाडौँ । काठमाडौँको चाबहिल चोकमा निर्मित आकाशे पुल उद्घाटन गरिएको छ । आज फलामको आकाशे पुल काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले रिबन काटेर उद्घाटन गरेका छन् ।

महानरपालिकाका व्यस्त चोक मध्येको एक चाबहिल चोकमा बनेको २३ मिटर लम्बाई र २ मिटर चौडाइको छ । नटबोल्ट खोलेर यो पुल एक ठाउँबाट अर्को ठाउँमा सार्न सकिन्छ ।

Advertisement

२०७६ माघ ९ गते सो पुलको शिलान्यास भएको थियो ।

निर्माणको जिम्मा कान्छामान निर्माण सेवाले यो पुल ८२ लाख ६६ हजार रुपैयाँमा निर्माण

More News last news
Loading...