सांसद् चौधरी कोरोना संक्रमित

काठमाडौँ । सांसद शान्ता चौधरीलाई कोरोना सङ्क्रमण भएको छ। उनले आज सामाजिक सञ्जालमा आफूलाई सङ्क्रमण भएको जानकारी दिएकी छन्।

उनको सोमबार स्वाब सङ्कलन गरिएकामा आज सङ्क्रमण भएको पुष्टि भएको हो।

Advertisement

उनले आफू सङ्क्रमित भएपछि आफ्नो नजीक रहेका सबैलाई सजकता अपनाउन आग्रह गरिन्।

More News last news
Loading...