काठमाडौँ । हुनेले दिने र नहुनेले लिने नाराका साथ क्लबले यो माहीमारीमा गरिब बिपन्नलाई सहयोग गर्नै उदेश्यले सहयोग गर्नैहरूबाट सहयोग संकलम गरेर अभाब भएका जोकोहि पनि गएर सामान लिन सक्ने ब्यबस्था गरेको छ।
आबस्यकता भएका गोंगबु वरिपरिका बासिन्दाहरूलाई यो अभियानले राहत महसुस गकाएको छ । आज सोहि अभियानलाई सहयोग पुन्याउन तनहुँ भिमाद निवासी गणेश सुवेदीले नेपाली कागेसका केन्दीय सदस्य मार्फत एक लाख सहयोग गरेका छन्।
उक्त रकम केन्दीय सदस्य पौडेलले क्लबका अध्यक्षलाई हस्तान्तरण गरेका थिए। सो अबसरना बोल्दै पौटेलले कोबिड बिरूद लड्न यो एकता सबैतिर हुन आबश्यक भएको बताए।

यस्तो संकटमा भएका र दिनसक्नेहरूले नहुनेलाई सहयोग गर्नु अत्यन्तै मानवीय कार्य भएको बताउँदै सबैलाई क्लबको यो अभियानलाई सहयोग पुर्याउन अपिल गरे।
बिनाभेदभाब आबश्यता भएका जोकोहिले पनि राहत सामागी पाउने गरि ब्यबस्थापन हुँदा अत्यन्त समस्यामा परेकाहरूलाई राहत पुग्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
