काठमाडौँका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना सङ्क्रमण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

ग्राण्डी अस्पतालमा गरेको पीसीआर परीक्षणमा कोरोनाको सङ्क्रमण देखिएको मेयर शाक्यले जानकारी दिएका छन् ।

Advertisement

दुई दिनअघि स्वाब दिएका शाक्यलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो।

अहिले आफू होम आइसोलेशनमा बसेको र अवस्था सामान्य रहेकाले घरबाटै काम गर्दै आएको उनले बताएका छन् ।

More News last news
Loading...