चितवनमा गोरखाका कोरोना संक्रमितको मृत्यु

भरतपुर । चितवनस्थित भरतपुर अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

भरतपुर अस्पतालको आईसीयूमा उपचाररत गोरखा नगरपालिका–१३ का ३८ बर्षीय पुरूषको मृत्यु भएको अस्पतालले जनाएको छ।

Advertisement

उनी भदौ ६ गते अस्पतालमा भर्ना भएका उनमा अस्ती १० गते कोरोना संक्रमण पुष्टि भएको थियो।

चितवनमा आज शुक्रबार मात्रै तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

More News last news
Loading...