काठमाडौं । अनलाइन खबरमा कार्यरत ९ जना पत्रकारलाई कोरोना भाइरस रोग पुष्टि भएको छ।
स्रोतका अनुसार फोटो पत्रकारसहित डेस्कमा कार्यरत ९ जना पत्रकारलाई कोरोना पुष्टि भएको हो।
सुरुमा एक जनालाई कोरोना संक्रमण भएपछि उनको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब संकलन गरिएकोमा ९ जनामा कोरोना पुष्टि भएको स्रोतले जनाएको छ।
स्वाब लिइएकामध्ये केहीको रिपोर्ट आउन बाँकी छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
