म्यानचेस्टर सिटीलाई हराउँदै लियोन अन्तिम चारमा उक्लियो

काठमाण्डौँ । च्याम्पियन्स लिग फुटबलमा राति भएको खेलमा म्यानचेस्टर सिटीलाई ३–१ ले हराउँदै लियोन अन्तिम चारमा प्रवेश गरेको छ।

खेलको २४ औं मिनेटमा कोर्नेटले गोल गर्दै लियोनलाई अग्रता दिलाएका थिए भने ६९ औं मिनेट म्यानचेस्टर सिटीका डि ब्रयोनले गोल गर्दै खेल बराबरीमा पुर्याए।

Advertisement

तर डेम्बेलेले ७९ र ८७ मिनेटमा गोल गरेपछि लियोन ३(१ ले विजयी भयो । योसँगै च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ ।

अब पहिलो सेमिफाइनलमा पर्सि राति आरबी लेइप्जिग र पेरिस सेन्ट जर्मेन खेल्नेछन् भने बुधबार राति लियोन र बार्यन म्युनिखबीच प्रतिस्पर्धा हुनेछ । लिगको उपाधिका लागि अर्को खेल आज राति हुँदैछ ।

More News last news
Loading...