धोनीले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा

काठमाडौँ । भारतीय क्रिकेट टीमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले ने अन्तर्राष्ट्रीय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन्।

धोनीले सामाजिक सञ्जाल इन्स्टाग्राममा भावुक पोस्ट गर्दै सन्यास घोषणा गरेका हुन् ।

Advertisement

अब धोनीले भारतीय क्रिकेट टिमबाट खेलेको देख्न पाइने छैन । तर धोनीले आईपीएल भने खेल्ने छन् ।
टेस्ट क्रिकेटबाट धोनीले यसअघि नै सन्न्यास लिने घोषणा गरेका थिए।

More News last news
Loading...