सिन्धुपाल्चोक पहिरोः ११ जनाको शव भेटियो, हेलिकप्टरमार्फत राहत सामग्री पुर्‍याइँदै

 

काठमाडौँ । पहिरोमा ११ जनाको शव भेटिएको र पहिरोमा हराइरहेका अन्य २७ जनाको खोजी भइरहेको छ। पहिरोले ३७ वटा घरमा क्षति पुर्‍याएको छ। तीमध्ये १३ वटा घर पूरै भत्किएको छ।

पहिरोमा परेर घाइते भएका पाँच जनाको उद्धार गरी उपचारको लागि चौतारा र काठमाडौँ ल्याएको सभामुख अग्निप्रसाद सापकोटाले निकालेको विज्ञप्तिमा उल्लेख छ।

Advertisement

पहिरो प्रभावितलाई हेलिकोप्टरमार्फत राहत सामग्री पठाउने काम भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ। प्रभावित क्षेत्रमा सभामुखसहितको टोली पनि पुगेको थियो।

बेपत्ता हुनेको सूची (गाउँपालिका अध्यक्ष हाेमनारायण श्रेष्ठका अनुसार)

१. छविलाल दोङ
२. सोमरानी दोङ
३. धनलक्ष्मी
४. शिरमाया दोङ
५. विवरानी दोङ
६. साहिँली दोङ
७. बिबी लक्ष्मी
८. सानुकान्छा
९. साङलामो दोङ
१०. सोनाम दोङ
११. हिरा भक्ति
१२. जीते झाँक्री
१३. सानुकान्छी दोङ९गर्भवती०
१४. दिन्दुस दोङ
१५. सुरज दोङ
१६. करेसमाई दोङ
१७. च्यामा दोङ
१८. सानु दोङ
१९. टीकामाई दोङ
२०. छिरिङ दोङ
२१. मानबहादुर दोङ
२२. जयबहादुर दोङ
२३. प्रिया दोङ
२४. प्रीति दोङ
२५. कान्छी दोङ
२६. सानुकान्छी दोङ
२७. वाङ्ची लामा दोङ
२८. धनमाया तामाङ दोङ
२९. रेनिस दोङ
३०. मेकमाई दोङ
३१. मिलन दोङ
३२. विमला दोङ
३३. माइला पराङ
३४. प्रकाश दोङ
३५. साइली दोङ
३६. आयुश दोङ
३७. सुवास तामाङ
३८. टीकामाई दोङ

More News last news
Loading...