काठमाडौं । पर्वत जिल्ला अस्पतालमा कार्यरत ५ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ ।
स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि इमर्जेन्सी बाहेकका सबै सेवाहरु बन्द रहेको अस्पतालले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
