यी ६ गुण हुने युवतीहरु औधी भाग्यमानी हुन्छन्

एजेन्सी । हरेक व्यक्तिमा छुट्टा छुट्टै गुण र स्वभावहरु हुन्छन् । जसका कारण हरेक मान्छेको भाग्य पनि फरक फरक हुने गर्दछ ।

समुद्रशास्त्रमा शारीरिक अंगको बनावट तथा रुप रेखा हेरेर कुनै पनि व्यक्तिको भाग्य, गुण र जीवनका विभिन्न पक्षबारे वर्णन गरिएको छ । यहाँ हामीले युवतीहरु भाग्यमानी हुने बिषयमा चर्चा गरेका छौं । यी ६ वटा गुण भएका युवातीहरु साह्रै भाग्यमानी हुने गर्दछन् ।

Advertisement

१. समुन्द्रशास्त्रका अनुसार जुन युवतीको अनुहार पितासँग मिल्छ त्यस्ता युवती भाग्यमानी हुन्छन् । त्यस्तै आमासँग अनुहार मिल्ने युवक पनि भाग्यमानी मानिन्छन् ।

२.  कालो कपाल भएका र आगाडितिर झुकेको कपाल हुने युवती भाग्यमानी हुने समुद्र शास्त्रमा उल्लेख छ । चिल्लो, कोमल र मुलायम कपाल भएका युवतीलाई उत्तम मानिएको छ ।

३. गोलो र चिल्लो तथा आकर्षक अनुहार भएका युवती पनि भाग्यमानी हुन्छन् ।

४. जुन युवतीको शिरको अगाडीको भाग उठेको छ त्यस्ता युवती धनी र वैभवशाली हुने मानिन्छ ।

५. सिन्दुर लगाउने स्थान सिधा र उठेको छ भने त्यस्ता युवती पनि भाग्यवती मानिन्छन् ।

६. आँखीभौं जोडिएका युवतीलाई विश्वास गर्न नसकिने समुन्द्र शास्त्रको भनाइ छ । आँखीभौं धनुष जस्तै झुकेको भए यस्ता युवतीलाई भाग्यमानी मानिन्छ ।

More News last news
Loading...