१ लाख घुससहित चन्द्रनगिरि नगरपालिकाका कार्यकारी अधिकृत पक्राउ ✍️ नयाँपुस्ता डटकम २० माघ २०७६, सोमबार १६:२५ काठमाडौं । काठमाडौंको चन्द्रगिरि नगरपालिकाका कार्यकारी अधिकृत युवराज पौडेल रु. १ लाख घुस रकमसहित पक्राउ परेका छन्। आइतबार साँझ उनलाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ। Advertisement प्रवक्ता प्रदीप कोइरालाले कार्यकारी प्रमुख पौडेल घुससहित पक्राउ परेको पुष्टि गरे।