बक्सिङमा नेपालका सनिलले जिते स्वर्ण

काठमाडौं। १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालका सनिल शाहीले स्वर्ण पदक जितेका छन् ।

सातदोबाटोस्थित कराते हलमा मंगलबार पुरुष ६० केजी तौल समूहमा भारतका खेलाडीलाई हराउँदै सनिलले स्वर्ण जितेका हुन्।

Advertisement

सनिलले भारतका भिरेन्द्रर सिंहलाई हराएका थिए । यससँगै नेपालको स्वर्ण संख्या ५० पुगेको छ ।

More News last news
Loading...