गायिका शारदा पँगेनीको नयाँ तीज गीत ‘माईती देशको सम्झना’ बजारमा (भिडियो)

काठमाडौँ । गायिका शारदा पँगेनीको नयाँ तीज गीत बजारमा आएको छ । गायिका पँगेनीको ‘माईती देशको सम्झना’ बोलको गीत बजारमा ल्याएकी हुन् । गीतमा गायिका पँगेनीसँगै चर्चित गायक खुमन अधिकारीले स्वर दिएका छन् ।

बिगतका वर्षहरु झैँ यस वर्ष पनि तीज गीत बजारमा ल्याएकी गायिका पँगेनीको नयाँ गीत ‘माईती देशको सम्झना’मा गीतकार एकनारायण भण्डारीले शब्द तथा संगीत दिएका छन्।

Advertisement

गीतको म्युजिक भिडियोमा चर्चित मोडेल शंकर बिसी र कृष्मा ढकालले मुख्य अभिनय गरेका छन् भने शंकर बिसी आफैँले भिडियो निर्देशन गरेका हुन्।

माईती देशको सम्झना भिडियो : 

 

खुमन अधिकारी र सारदा पँगेनीको सुनौँ सुनौँ लाग्ने तीज गीत “बाबा आमा” (भिडियो सहित)

More News last news
Loading...