खुमन अधिकारी र सारदा पँगेनीको सुनौँ सुनौँ लाग्ने तीज गीत “बाबा आमा” (भिडियो सहित)

काठमाडौँ । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको स्वर रहेको गायिका शारदा पँगेनीको तीज गीत सुन दाजु भाई बोलको गीत बजारमा आएको छ । बजारमा तीजका नामा उच्चृङ्खल गीतहरु बजारमा आईरहेका बेला पँगेनीले बाबा आमा गीत बजारमा ल्याएकी हुन् । गत वर्ष नै म्युजिक नेपालमार्फत बजारमा आएको उक्त सुमधुर गीतलाई उमङ्ग म्युजिक मार्फत पुनः … Continue reading खुमन अधिकारी र सारदा पँगेनीको सुनौँ सुनौँ लाग्ने तीज गीत “बाबा आमा” (भिडियो सहित)