मैत्रीपूर्ण फुटबल खेलमा मलेसियासँग नेपाल २ गोलले पराजित

काठमाडौ । नेपाल र मलेसियाबीचको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल २ गोलले पराजित भएको छ।

पहिलो हाफमा बराबरी खेलेको नेपालले दोस्रो हाफमा २ गोल खान पुगेको हो। सम्हालिन नसक्दा नेपालले शून्यमा मलेसियालाई नतिाजा सुम्पिएको हो।

Advertisement

हाप पछि ५१ औं मिनेटमा मलेसिया पेनाल्टी मार्फत गोल गरेको हो भने फ्री किक हेडिंगमाफर्त नेपाललाई दोस्रो गोल खुवाएको हो।

मलेसियाका खेलाडी मोहम्मद सफावई राशिदले नेपाल विरुद्ध दुई गोल गरेका हुन्। मलेसियासंगको खेलपछि नेपालले अर्को मैत्रीपूर्ण खेल खेल्न ताईपे जाँदै छ।

More News last news
Loading...