फेसबुक बन्द भयो भने के हुन्छ ?

दिन हो या रात, कार्यालयको डेक्सटप हो या हातमा रहेको स्मार्ट फोन फेसबुक त्यो दुनिया हो जो हाम्रो जीवनको महत्वपूर्ण हिस्सा बनेको छ।

घर परिवारको तस्वीर या फेरि अफिससँग जोडिएको केही राम्रो नराम्रो समाचार अब निजी जिन्दगीको खबर पनि फेसबुकमा ब्रेक हुने गरेको छ।

Advertisement

यस समाचारलाई पढ्ने धेरै मानिसलाई यस्तो गर्छन् होला। त्यसकारण फेसबुकसँग जोडिएका पछिल्ला घटना र संभावित नतिजाका बारेमा तपाईं जानकार हुन जरुरी छ।

फेसबुकसँग जोडिएको एक समाचारले विश्वको होस उडाइदिएको छ। सुन्नमा यो कुरा निकै जटिल छ । तर जति जटिल छ त्यसभन्दा धेरै समस्या अगाडि आउन सक्छन्।

More News last news
Loading...