पाइलटले लेखेको चिठी भेटियो ! यस्तो रहेछ दुर्घटनाको वास्तविकता (भिडियो रिपोर्ट)

यूएस-बंगला एयरलाइन्सको विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएपछि यसको कारण खोज्ने क्रम जारी छ।

यसैबीच एक बंगलादेशी पाइलटको भनाइमा भने यो दुर्घटना अवश्यम्भावी थियो।

Advertisement

निजी क्षेत्रमा काम गर्ने ती पाइलटले जागिरको सुरक्षाका कारण आफ्नो नाम खुलाउन मानेनन्।

उनले आफ्ना सहकर्मी पाइलटलाई लेखेको पत्रमा भनेका छन्, ‘उक्त दुःखद दुर्घटनाले पर्खिरहेको थियो।’

पाइलटलाई लेखेको पत्र तलको भिडियोमा हेर्नुहोस:

More News last news
Loading...