स्नातकोत्तर प्रथम वर्षको परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ । स्नातकोत्तर प्रथम वर्षको परीक्षातालिका सार्वजनिक गरेको छ। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलय बल्खुले आज यस वर्षको शिक्षाशास्त्र, व्यवस्थापन, मानविकी र जनप्रसाशान तर्फका नियमित र प्राइभेटका लागि स्नाकोत्तर प्रथम वर्षको परीक्षा तालिका सार्वजनिक गरेको हो।

सार्वजनिक तालिका अनुसार वैशाख २ गतेदेखि २३ गतेसम्म दिउँसो १२ देखि ४ बजेसम्म चल्नेछ।

Advertisement

यस्तो छ परीक्षा तालिका 

 

More News last news
Loading...