एक महिनामा ८ अर्बले घट्यो विदेशी मुद्राको संचिति नयाँपुस्ता न्युज डटकम ४ कार्तिक २०७९, शुक्रबार १६:१२ काठमाडौं । एक महिनाको अवधिमा विदेशी मुद्राको संचिति ८ अर्ब रुपैयाँले घटेको छ। साउन मसान्त सम्ममा ११ खर्ब ९७ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा रहेकोमा…