गहना किन्दै हुनुहुन्छ ? हेर्नुहोस् कति छ आज सुनको मूल्य

काठमाडौँ । साताको छैठौँ दिन अर्थात शुक्रबार सुनको मूल्य बढेको छ।

आज छापावाल सुन प्रतितोला ७१ हजाररुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यस्तै आज तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो नेतावी सुन प्रतितोला ७० हजार ४ रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ८६० रुपैयाँमा कारोबार भइरहेको छ।

More News last news
Loading...