ह्वात्तै घट्यो अमेरिकी डलरको भाउ, अन्य देशको कति छ ?

काठमाडौँ । आज बिहीबार अमेरिकी डलरको भाउ घटेको छ।

अमेरिकी डलर १ को खरिदर मूल्य १ सय १३ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्रिदर मूल्य १ सय १४ रुपैयाँ २८ पैसा छ। त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १ सय २५ रुपैयाँ ५४ पैसा छ भने बिक्रिदर मूल्य १ सय २६ रुपैयाँ २० पैसा छ।

Advertisement

त्यस्तै आज अष्ट्रेलियन डलर १ को खरिदर मूल्य ७७ रुपैयाँ ७१ पैसा छ भने बिक्रिदर मूल्य ७८ रुपैयाँ १२ पैसा रहेको छ। आज सिंगापुर डलर १ को खरिदर मूल्य ८२ रुपैयाँ ७२ पैसा छ भने बिक्रिदर मूल्य ८३ रुपैयाँ १६पैसा रहेको छ।

आज साउदी अरेवियन रियाल १ को खरिदर मूल्य ३० रुपैयाँ ३० पैसा छ भने बिक्रिदर मूल्य ३० रुपैयाँ ४६ पैसा रहेको छ। त्यस्तै कतारी रियालको खरिदर मूल्य ३१ रुपैयाँ २१ पैसा छ भने बिक्रिदर मूल्य ३१ रुपैयाँ ३८ पैसा रहेको छ।

हेर्नुहोस् अन्य देशको विदेशीविनियम दर

More News last news
Loading...