फेरी वढ्यो सुनको भाउँ, कति पुग्यो ?

काठमाडौं । सुनको भाउ बिहीबार तोलामा एक हजार रुपैयाँ बढेको छ ।

सुन बिहीबार तोलाको ७३ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

बुधबार स्थिर रहँदै सुन तोलाको ७२ हजार ६ सय रुपैयाँ थियो । यस्तै, चाँदी पनि बिहीबार तोलामा १५ रुपैयाँ बढेको छ ।

चाँदी तोलाको ८ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।

More News last news
Loading...