बिहे गर्छु भन्दै गर्भवती बनाएर केटो भागेपछि युवतीको बिचल्ली (भिडियो)

काठमाडौँ । एक युबती जो आठ बर्ष देखी एक युबकको प्रेम मा थिएन र केहि बर्ष देखी सँगै लोग्ने स्वास्नी जस्तै गरेर बसेका थिए । युबतीले मन बाट माया गरेकी थिइन तर युबकको जाली माया रहेछ ।

दुबै जनाले गत असार २२ गते विवाह गर्ने निधो गरे तर असार २१ गते एका एक युबक गायब भए । आफ्नो हुने वाला श्रीमान लाई खोज्न कहाँ कहाँ मात्र ग इनन बिचरी युबती । तर फेला परेनन अन्तत युबकको घरमा सम्पर्क गरिन उनले परिवारको कुरा सुन्दा उनि दिक्क भइन

Advertisement

युबक हराए भनेर युबकको परिवारले प्रहरिमा रेपोर्ट गरेका रहेछन मलाई बुहारी मान्न तयार छैनन। माइत मा अब जानु नजानुको अर्थ छैन छोरी मोरी सकी भन्छन अरु त अरु आमा र बुवाले समेत फोन उठाउँनु हुन्न अब जाउ म कहाँ गरु म के केहि थाहा छैन।

आत्महत्या गर्न पनि नखोजेको हैन तर यदी मैले आत्महत्या गरे भने म गलत हुन्छु उ सही हुन्छ तेसैले मैले मेरो हक लिएर नै छोड्नु पर्छ भन्ने बिचार गरे।

भिडियोमा हेर्नुहोस …

 

More News last news
Loading...