चुलबुले बालक एट्लान्टा विमानस्थलमा लगेज बेल्टमा पसेपछि…(भिडियोसहित) ✍️ नयाँपुस्ता डटकम १५ श्रावण २०७६, बुधबार २०:१५ अमेरिकाको एट्लान्टा विमानस्थलमा एउटी महिला आफ्नो सानो छोरा लिएर गएकी थिइन्। आमा बोर्डिङ पास बनाउन लाग्दा ती बालक विमानस्थलको लगेज पठाउने ठाउँतिर पुगे। Advertisement त्यसपछि सुरु भयो डरलाग्दो यात्रा! हेर्नुहोस् सीसीटीभीले खिचेका यी दृश्यहरू।