खुमन अधिकारी र सारदा पँगेनीको सुनौँ सुनौँ लाग्ने तीज गीत “बाबा आमा” (भिडियो सहित)

काठमाडौँ । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको स्वर रहेको गायिका शारदा पँगेनीको तीज गीत सुन दाजु भाई बोलको गीत बजारमा आएको छ । बजारमा तीजका नामा उच्चृङ्खल गीतहरु बजारमा आईरहेका बेला पँगेनीले बाबा आमा गीत बजारमा ल्याएकी हुन् ।

गत वर्ष नै म्युजिक नेपालमार्फत बजारमा आएको उक्त सुमधुर गीतलाई उमङ्ग म्युजिक मार्फत पुनः सार्बजनिक गरिएको हो।

Advertisement

चर्चित गीतकार एकनारायण भण्डारीको शब्द तथा संगीत रहेको उक्त तीज गीतमा गायक खुमन अधिकारी र गायिका शारदा पँगेनीको स्वर रहेको छ । उक्त गीतको म्युजिक भिडियोमा सुरविर पण्डित, रमा थपलिया, सुप्रिया पँगेनी, सुमन परियारको अभिनय रहेको छ ।

More News last news
Loading...