किन फर्केर आईदेउन निर्माया भन्दै रुनथाले रामचन्द्र ? (भिडियो सहित)

काठमाडौँ । लोक सांगीतिक क्षेत्रका उदयीमान गीतकार तथा संगीतकार अनिल खालको नयाँ लोक गीत फर्केर आईदेउन निर्माया बजारमा आएको छ।

सर्जक अनिल खनालको शब्द संगीत रहेको गीतमा रामचन्द्र चन्दले सुमुधर स्वर भरेका छन्। गीतको म्युजिक भिडियोमा कृष्ण जंग हमाल र वर्षा कुँवरको अभिनय रहेको छ।

Advertisement

उक्त गीतको भिडियोलाई निर्देशक हुम गैरेले निर्देशन गरेका हुन् भने छायांकन बसन्त महर्जनले गरेका हुन्। म्युजिक भिडियो शैली क्रियशनको युट्युब च्यानल मार्फत बजारमा आएको हो।

भिडियो : 

More News last news
Loading...