सलाइन चढाउँदा ब्याण्डेज जोडसँग बाधेका कारण रक्तसंचार नहुँदा शिशुको हात काटियो

काठमाडौँ । जोरपाटीमा रहेको शंकरापुर अस्पतालले आँफुले गरेको शर्त नमान्ने बताएको छ । काभ्रेका पूर्णनारायण श्रेष्ठले श्रीमती सिता श्रेष्ठलाई सोही अस्पतालमा डेलीभरीका लागी लगे।

तर अस्पतालको गम्भिर लापवारीका कारण सलाइन चढाउँदा ब्याण्डेज जोडसँग बाधेका कारण रक्तसंचार नहुँदा शिशुको हात काटिएको पिडित श्रेष्ठले बताइन् । घटना २०६८ सालको हो।

Advertisement

अस्पतालले शिशुको पढाई तथा उपचार खर्च समेत दिने कागज गरे अनुसार काम नगरेको भन्दै पिडित श्रेष्ठ रुँदै मिडियामा आएकी छिन् । अस्पतालले गैरजिम्मेवारीपूर्ण रुपमा दिएको तर्क र पिडितको भनाई हेर्नुहोस् जस्ताको त्यस्तै :

More News last news
Loading...