ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो ?

काठमाडौं । आज बिहीबार सुनको मूल्य एकै पटक एक हजार रुपैयाँले बढेको छ।

आज छापावाल सुन प्रतितोला ६४ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो पनि छापावाल सुन ६३ हजार मूल्यमा कारोबार भएको थियो।

Advertisement

त्यस्तै आज तेजावी सुनको मूल्य पनि बढेको छ। आज तेजावी सुन प्रतितोला ६३ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ। हिजो तेजावी सुन ६२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ।

More News last news
Loading...