गहना किन्दै हुनुहुन्छ ? हेर्नुहोस् कति छ आज सुनको मूल्य

काठमाडौं । आज सोमबार पनि सुनको मूल्य बढेको छ।

आज छापावाल सुन प्रतितोला ६३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन ६३ हजार रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यस्तै आज तेजावी सुनको मूल्य पनि बढेको छ। आज तेजावी सुन प्रतितोला ६२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ। हिजो तेजावी सुन ६२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थिए।

आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भईरहेको छ।

More News last news
Loading...