काठमाडौ । लोक सेवा आयोग, काठमाण्डौ कार्यालयको वि.नं. ११९०२–११९०८–०७५ ७६ (खुला तथा समावेशी) एकिकृत परीक्षा प्रणाली अन्तर्गत परराष्ट्र, न्याय, लेखापरीक्षण र व्यवस्थापिका संसद सेवा रा. प. अनं. प्रथम श्रेणी, ना. सु. वा सो सरह पदको कम्प्युटर सीप परीक्षण परीक्षा कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गरेको छ ।




![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
