विद्युत प्राधिकरणले गर्यो एकैपटक झण्डै १६ सय कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल विद्युत प्राधिरकणले एकैपटक झण्डै १६ सय कर्मचारीको सरुवा गरेको छ।

नियमित सरुवालाई निरन्तरता दिँदै प्राधिकरण व्यवस्थापनले एकै पटक १५ सय ७४ कर्मचारीको सरुवा गरेको हो।

Advertisement

प्राधिरकणले २०७४ भदौमा पनि १५ सय कर्मचारीको एकपटक सरुवा गरेको थियो। त्यसअघि वितरण केन्द्र प्रमुखहरुको पनि सरुवा भएको थियो। २०७३ सालमा प्राधिकरणले २५ सय कर्मचारीको सरुवा गरेको थियो।

More News last news
Loading...