काठमाडौं । आज शुक्रबार सुनको मूल्य स्थिर छ।
आज छापावाल सुन प्रतितोला ६२ हजार ३ सय सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो बिहीबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि स्थिर छ। आज तेजावी सुन प्रतितोला ६२ हजार रुपैयाँमा कारोबार भईरहेको छ।
आज चाँदीको मूल्य पनि स्थिर छ। आज चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
