यी हुन असफल हुने व्यक्तिका १० लक्षण

असफलताको सिँढी चढेर नै उनीहरु सफल भएका हुन् । तर कतिपय मानिसहरू आफू असफल भएकोमा भाग्यलाई दोष दिएर बस्छन् । उनीहरु असफल हुनुको कारण खोजी गर्दैनन् तर भाग्यलाई धिक्कारी रहन्छन् ।

यहाँ असफल हुने ब्यक्तिका १० लक्षणबारे चर्चा गरिएको छ । यी बानी हटाए सफलताको ढोका आफै खुल्छ ।

Advertisement

विना योजना कामः जसले विना योजना काम गर्छ उसले सफलता पाउने सम्भावना निक्कै कम हुन्छ । यस्ता ब्यक्तिले कुनै पनि कुराको योजना बनाउँदैनन् सबैकुरा भगवान भरोसा हुन्छ । तर भाग्य नभएको भन्दै पछुताउँछन् ।

थप जानकारीका लागि भिडियो हेर्नुहोस्

More News last news
Loading...