बद्रि र प्रकाशले गाए ‘गलबन्दी’ गीत, लोक गीतमा देखिएको विकृतिबारे गरे भण्डाफोर (Video)

काठमाडौं । चर्चित गायक बद्री पंगेनी र गलबन्दीका गायक तथा रचनाकार प्रकाश सपुतले पछिल्लो समय लोक भाकामा देखिएका विकृतिको बारेमा भण्डाफोर गरेका छन् ।

शनिबार राति पत्रकार ऋषि धमलाको चर्चित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा कुराकानी गर्दै उनीहरुले यस्तो बताएका हुन् ।

Advertisement

More News last news
Loading...