युवा ज्योतिष अर्जुन क्षेत्री कुट्टिए, भन्छन् जेठ २९ गतेसम्म अशुभ छ (भिडियो)

काठमाडौँ । पछिल्लो समय अनुहार हेरेर भविष्यवाणी गर्ने अर्जुन क्षेत्रीले आगामी जेठको २९ गते भित्र नेपालमा जे पनि हुन सक्ने एक अनलाईन टिभी मार्फत सार्बजनिक गरेका छन् ।

पछिल्लो समय देखिएको अबस्थालाई चित्रण गर्दै उनले देशमा ठुलो विपति हुने बाहिर आएको छ।

Advertisement

केहि समय देखि भएको हत्याकाण्ड संगै केहि बिबादको घटनालाई उनले आफ्नो कोणबाट विश्लेषण गरेका छन्।

उनी भन्छन’अब फेरी देशमा ठुलो भुँइचालो आउँछ केहि दिनमै तपाईहरुले केही दिनमै थाहा पाउनुहुनेछ, सजक रहनुहोस’।

हेरौँ उक्त समय गरिएको विशेष कुराकानी

More News last news
Loading...