आज पनि बढ्यो सबै देशको मुल्य, कुन देशको कति छ ? हेर्नुहोस्

काठमाडौँ । आज शुक्रबार मलेसियन रिंगिट र अमेरिकी डलरलसहित विदेशी मुद्राको विनिमय दर बढेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको विनियमदर अनुसार मलेसियन रिंगिट १ को खरिदर मूल्य २६ रुपैयाँ ६० पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ७४ पैसा रहेको छ।

Advertisement

त्यस्तै अमेरिकी डलर १ को खरिददर मूल्य १११ रुपैयाँ ५० पैसा छ भने बिक्रीदर ११२ रुपैयाँ १० पैसा रहेको छ। साउदी रियाल १ को खरिददर मूल्य २९ रुपैयाँ ७३ पैसा र बिक्रीदर २९ रुपैयाँ ८९ पैसा छ।

त्यस्तै कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ६२ पैसा छ भने बिक्रीदर ३० रुपैयाँ ७८ पैसा तोकिएको छ। यूएई दिर्हाम १ को खरिददर मूल्य ३० रुपैयाँ ३६ पैसा छ भने बिक्रीदर मूल्य ३० रुपैयाँ ५२ पैसा रहेको छ।

तल हेर्नुहोस् थप देशको विनिमयदर

 

 

More News last news
Loading...